HomeFeatureअंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा: थापा

अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा: थापा

काठमाडौं, 18 अगस्त 2022

नेपाली कांग्रेसका नेता गगन थापाले अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको बताएका छन् ।  बिहीबार प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले वैवाहिक अंगीकृतको सन्दर्भमा साझा धारणा बनाउन ठिक भएको बताए ।  “वैवाहिक अंगीकृत नागरिकताका विषयमा ४० वर्षदेखि एउटा व्यवस्था छ । त्यो व्यवस्थालाई यो विधेयकले छोएको छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि छोएको थिएन । यो विधेयकले व्यवस्था गरेको छैन,” उनले भने,“ त्यही विषयमा बढी चर्चा गरिरहेका छौँ । नछोएको कुरामा बहस भइरहेको छ ।”     उनले यो संसद सकिसकेपछि पनि नागरिकता विधेयक आउनैपर्ने बताए । उनले भने “थुप्रै कुरा छुटेका छन् । अहिले सरकारले ल्याउँदा छुटेको छ । विधेयकले नछोएको कुरा भोलि आउने नै छन्,” ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...