Homeसमाचारअखिल भारत नेपाली एकता मन्च बडोदरा नगर समितिको बैठक सम्पन्न

अखिल भारत नेपाली एकता मन्च बडोदरा नगर समितिको बैठक सम्पन्न

दिल्ली, 2 अगस्त 2022

नेकपा माओवादी केन्द्रले आउंदो संघीय तथा प्रदेश चुनावको तयारी नेपालमा थालि रहेको अवस्थामा भातृ संगठन अखिल भारत नेपाली एकता मन्चले पनि संगठन विस्तार र नीति निर्देशित कार्यक्रमहरु भारत प्रवासमा व्यापक रूपमा गर्न थालेको छ। नेशनल लाईभ टिभीलाई मोहन देवकरले दिएको जानकारी अनुसार 1 अगस्त का दिन अखिल भारत नेपाली एकता मंच गुजरात राज्य अन्तर्गत बडोदरा नगर समितिको बैठक नगर अध्यक्ष माधब प्रसाद बजाई को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख अतिथि एकता मंच का राज्य कोषाध्यक्ष जीवन बिष्ट र विशेष अतिथि राज्य प्रस्ताबित सदस्य प्रकाश खडका रहेका थिए। बैठकको संचालन नगर सचिब कृष्ण खडका ले गरेका थिए। प्रमुख अतिथि जीवन बिस्ट ले हालै सम्पन्न राज्य समिति बैठक ले गरेका निर्णय प्रस्तुत गर्दै नगर समितिले आगामि दिन मा नगर मा गर्नु प्रने राज्य बाट निर्देसित निणर्यहरु  सबै नगर समिति सदस्य हरुले एकरुपता भएर गर्नु प्रर्ने बताउनु भयो । बैठकमा उल्लेखनीय प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो। बैठक ले नगर समिति मा रिक्त रहेको पद मा नयां नियुत्ति गरेको छ। जसमा बरिस्ठ  उपाध्यक्षमा  हिमाल थापा, कोषाध्यक्षमा पदम बिस्ट, सह सचिब लोकेन्द्र बिक, सदस्यमा जनक चलाउने,  प्रेम धामि,  हरिस बजगाई लाई नियुक्ति गरिएको छ। साथै संगठनले हरितालिका तीज पनि मनाउने र शोको व्यवस्थापन गर्ने जिम्मा भरत बिक हरेणि, माधब प्रसाद बजगाई, कृष्ण खड्का, बिमालि  प्रकाश खडका र हिमाल थापा लाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...