HomeFeatureअङ्गदान प्रति मानिसहरूको जागरूकमाथि राष्ट्रपति कोविन्दको जोड

अङ्गदान प्रति मानिसहरूको जागरूकमाथि राष्ट्रपति कोविन्दको जोड

नयाँ दिल्ली, 15 जनवरी 2020

राष्‍ट्रपति रामनाथ कोविन्दले अङ्गदान प्रति मानिसहरूलाई प्रोत्‍साहन र जागरूक गराउने आवश्यकतामाथि जोड दिनुभएको छ। नयाँ दिल्लीमा कलेजो तथा पित्त विज्ञान संस्‍थानको दशौँ स्‍थापना दिवसको अवसरमा श्री कोविन्दले मानिसहरूको जीवन जोगाउन अङ्गहरूको आवश्यकता महत्त्वपूर्ण हुने बताउनुभयो।

उहाँले कलेजो प्रत्यारोपणको सुविधा अझै धेरै सरकारी अस्‍पतालहरूमा सुरू गरिनुपर्ने बताउनुभयो। राष्‍ट्रपतिले प्रत्येक वर्ष दुई लाख कलेजो प्रत्यारोपणको आवश्यकता हुने, जसमध्ये केही हजारको संख्यामा मात्र प्रत्यारोपण हुन सकेको बताउनुभयो।

उहाँले भारतको लागि चिकित्‍सा सधै प्रमुख चुनौती रहेको र सरकार आयुष्‍मान भारत तथा अन्‍य चिकित्‍सा योजनाहरूको माध्यमबाट यस समस्याबाट  निप्टिन प्रतिवद्ध रहेको बताउनुभयो।

राष्ट्रपति कोविन्दले यो संस्‍थानले विगत 10 वर्षमा कलेजो तथा पित्त रोगको उपचारमा महत्त्पूर्ण योगदान दिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...