HomeFeatureअटोमोबाइल्स विलासिता नभइ आवश्यक्ताको क्षेत्र : अर्थमन्त्री

अटोमोबाइल्स विलासिता नभइ आवश्यक्ताको क्षेत्र : अर्थमन्त्री

काठमाडौं, 11 फरवरी 2023

उपप्रधान एंव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल्स विलासिताको वस्तु नभई आवश्यक्ता भएको बताएका छन् । अटो व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री पौडेलले अटोमोबाइल आवश्यक्ताको वस्तु भएको बताएका छन् । यद्यपी, केही सवारी साधन भने विलासिताको वस्तुकारुपमा समेत रहेका हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले ११ लाख जनालाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी दिइरहेको र राजश्वमा २१ प्रतिशत हिस्सा ओगट्ने क्षेत्र अटोमोबाइल्स भएको सुनाएपछि अर्थमन्त्रीले यस्तो बताएका हुन् । अटोमोबाइल्स क्षेत्रलाई विलासिताको वस्तुको ट्याग लगाएर बस्न नसकिने पौडेलले भनाइ छ । यस क्षेत्रलाई विलासिताको वस्तुको सूचीमा नराख्न नाडाले दिएको सुझाव सरकारले समेट्ने उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...