HomeFeatureअत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन धनगढी उपमहानगरपालिकाको अपील

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन धनगढी उपमहानगरपालिकाको अपील

कैलाली, 22 मार्च 2020/ हिम शाह

धनगढीमा अत्यावश्यक बाहेक घरबाट ननिस्कन आह्वान गरिएको छ। धनगढी उपमहानगरपालिकाले आईतबार एक अपील जारी गर्दै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आह्वान गरेको हो। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप ओड र उपमेयर शुशिला मिश्र भट्टद्धारा हस्ताक्षरित अपीलमा अहिलेको अवस्थामा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, अस्पताल, मालपोत, यातायात कार्यालयमा भिड नगर्न, सिमावर्ती भारतीय बजारमा किनमेलका लागि नजान र सार्वजनिक स्थलमा भेला नहुन आह्वान गरिएको छ।

साथै भारत र तेश्रो मुलुकबाट फर्किएकालाई 14 दिन छुट्टै बस्न र 25 जनाभन्दा बढीको संख्यामा भिडभाड नगर्न अपीलमार्फत आह्वान गरिएको छ। आदेशको पालना नगतिए कानूनअनुसार कडा कार्वाही गरिने अपीलमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...