काठमाण्डौ, 8 मार्च 2020
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मान गरेको छ। क्लबले विभिन्न परिस्थितिका बाबजुत आफ्नो क्षेत्रमा योगदान र उपलब्धी हासिल गरेका महिलाहरुलाई सम्मान गरेको हो। क्लबले नेपाल प्रहरीका ए.आइ.जी. डा. आशा सिंहलाई प्रिन्शेस हेलेन शाअ इन्स्पोरेशनल वुमन अफ द इयर, खालि सिसिका प्रमुख कार्यकारी अधिृत आयुषी के.सी.लाई अमर राना गेम चेन्जर अवार्ड, प्राश्ना भट्टराईलाई ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान वुमन इन बिजनेश स्कलरसिप अवार्ड, छिरिङ डि.के. लामालाई ज्योति स्कलरशिप अवार्ड २०२० फर योङ्ग वुमन इन टेकनोलोजी पुरस्कारबाट सम्मान गरेको हो।
त्यस्तै क्लबले नविल बैंकको सहयोगमा समाजको दृष्टिकोढा परिवर्तन गर्न सघाउ पुऱ्याउने विभिन्न 4 महिलाहरुलाई प्रति व्यक्ति २५ हजार रुपैयाँ प्रदान समेत गरेको छ। सम्मानित हुनेमा नाई सञ्चालक लक्ष्मी नापित, मेकानिक सरस्वती सुवाल, साझा बस चालक हर्मिता श्रेष्ठ, इलेक्ट्रिशियन मन्धिरा भण्डारी रहेका छन् ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंद्वारा विभिन्न क्षेत्रमा कार्यरत महिलाहरू सम्मानित
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































