HomeFeatureअफगानीस्तानमा अमेरिकी हवाइजहाज दुर्घटना

अफगानीस्तानमा अमेरिकी हवाइजहाज दुर्घटना

नयाँ दिल्ली,२८ जनवरी
पूर्वी अफगानीस्तानको एउटा हिँउले सेताम्मे भएको क्षेत्रमा अमेरिकी विमान दुर्घटना भएको छ । सोशल मिडियाहरुमा भाइरल भइरहेको भिडियोले अफगानिस्तानको तालिबानी नियन्त्रित गजनी प्रान्तमा दुर्घट्नाग्रस्त अमेरिकी सेना बमबार्डियर ई – ११ ए विमानको अवशेष देखाउँदछ ।

जहाज दुर्घटना भएको ठाँउमा आगोका मुस्लाहरु छन् भने दुईजनाको नराम्रोसँग जलेको शव जहाजको अगाडि पटिको भागमा देख्न सकिन्छ । तालिवानका अर्का प्रवक्ता जविउल्लाह मुजाहिदले पनि अमेरिकी विमान दुर्घटना ग्रस्त भएको र उक्त विमान झरेको ठाँउ चाँही गान्जी जिल्ला रहेको बताएका छन् । यि समाचारका तथ्यगत पुष्टि भने अझै भइसकेको चाँही छैन ।
अमेरिकी सेनाका मेजर वेथ रियोडरानले भने उक्त खबर अनुरुप कुनै अमेरिकी जहाज भने दुर्घटनामा परेको पुष्टि नभएपनि अन्य सैनिक जहाजहरु दुर्घटनामा परेको हुनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...