HomeFeatureअब कक्षा १२ सम्मका पाठ्यक्रम परिवर्तन हुदैँ,गणित विषय हटाईएकोमा विज्ञहरुलाई आपत्ति

अब कक्षा १२ सम्मका पाठ्यक्रम परिवर्तन हुदैँ,गणित विषय हटाईएकोमा विज्ञहरुलाई आपत्ति

काठमाडौँ ,२० जानवरी २०२०
आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको कक्षा १२ सम्मका पाठ्यक्रम परिवर्तन हुने भएको छ । (अनिवार्य विषयबाट गणित विषय हट्यो, विज्ञहरुले भने कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा आपत्ति जनाएका छन् ।
पाठ्यक्रम विकासकेन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७,७८ मा कक्षा १ र १२ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २,३,६ र १२ को परिवर्तन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

त्यसपछि क्रमसँगै कक्षा ४,५ तथा ७, ८ र ९ को पाठ्यक्रम परिवर्तन हुनेछ । शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय संरचनामा गाभेपछि नयाँ पाठ्यक्रम बनाइएको हो । ऐन संशोधन हुनुअघि कक्षा १० सम्मलाई मात्र विद्यालय संरचना मानिएको थयो ।

११ र १२ लाई उच्च माध्यामिक तह भनिन्थ्यो । परिवर्तित पाठ्यक्रमअनुसार दुवै कक्षामा तीनवटा अनिवार्य र तीजवटै विषय ऐच्छिक हुनेछ । कक्षा ११ मा अंग्रेजी, नेपाली, सामाजिक शिक्षा अजिवार्य गरिएको छ । कक्षा १२ मा पनि अंग्रेजी, नेपाली र जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ ।
गणितलाई एच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...