Homeमनोरन्जनअभिनेता शाहरूखले आफ्नो कठिन समयमा पाएका थिए छोरा आर्यनको साथ

अभिनेता शाहरूखले आफ्नो कठिन समयमा पाएका थिए छोरा आर्यनको साथ

अभिनेता शाहरूखले आफ्नो कठिन समयमा पाएका थिए छोरा आर्यनको साथ

काठमाडौं ,1 नोभेम्बर 2023

भारतका बलिउड अभिनेता शाहरूख खानले निकै हिट फिल्म दिएका छन्। हालै उनका दुई फिल्म ‘जवान’ र ‘पठान’ दर्शकको मन जित्न सफल भएका छन्।

फिल्मको कथा जस्तोसुकै भएतापनि उनको अभिनयहरु जीवन्त हुन्छन्। फिल्म क्षेत्रमा छुट्टै माहोल बनाएको उनलाई बलिउडको हिम्मतको रूपमा लिइन्छ। फिल्म क्षेत्रमा लागिसकेपछि छोराछोरी, परिवार अनि अभिनयको जिम्मेवारी निकै ठूलो हुन्छ। त्यसमाथि आफूले गर्नुपर्ने दायित्वलाई पनि एक अभिनेताले इमान्दारीको साथ निर्वाह गर्नुपर्छ।

उनलाई जेठो छोरा आर्यनले कठिन यात्रामा साथ दिएका छन्। बाबुछोरा सँगै मिलेर एक फिल्ममा काम गरेका थिए। फिल्म ‘द लायन किङ’ मा उनीहरूले एकसाथ काम गरेका हुन्। यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो।

शाहरुखले पनि आफ्नो परिवार र फिल्म क्षेत्रका जिम्मेवारीलाई राम्रोसँग निर्वाह गरेकाे देखिन्छ। शाहरूख सफल भएका हाेस् या असफल परिवारकाे बलियाे साथ-सहयाेग रहँदैआएकाे छ।

‘द लायन किङ’ ले भारतमा १३०० करोड भारूमाथि कमाएको थियो। २६ करोड भारूमा बनेको फिल्मलाई दर्शकले खुबै मन पराएका थिए। उनीहरूको यो कामले दर्शकलाई राम्रो सन्देश पनि  दिएको छ। यो कुराले के पनि देखाएको छ भने फिल्म क्षेत्रमा पारिवारिक मेलमिलाप, साथसहयोग हुँदा एक अभिनेतालाई बलियो प्रेरणा मिल्छ भन्ने बुझाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...