Homeमनोरन्जनबोलिउडअभिनेत्री परिणिती र सांसद राघव चड्डाको विवाहका तस्बिरहरू

अभिनेत्री परिणिती र सांसद राघव चड्डाको विवाहका तस्बिरहरू

अभिनेत्री परिणिती र सांसद राघव चड्डाको विवाहका तस्बिरहरू

दिल्ली, 27 सेप्टेम्बर 2023

बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाको आइतबार विवाह सम्पन्न भएको छ । सोमबार परिणितीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका तस्बिर साझा गरेकी छिन् ।

उनले आफ्नो विवाहका सात वटा तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘ब्रेकफास्ट टेबलमा हामीबिचको त्यो पहिलो कुराकानीमै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्‍यौँ ।

अन्ततः श्रीमान् श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एक अर्का बिना बाँच्नै सक्दैनथ्यौँ । हामी सदाका लागि एक अर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो ।

परिणितीको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. सुवास नेम्वाङको निधन
  2. सरकार आफैँ तस्करीमा संलग्न छ : ओली

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...