HomeFeatureअमेरिकामा आफ्ना शिशुको हत्या गर्ने आमा पक्राउ

अमेरिकामा आफ्ना शिशुको हत्या गर्ने आमा पक्राउ

नयाँ दिल्ली , २२ जनवरी
अमेरिकाको एरिजोना राज्यको फिनिक्समा आफ्नो तीन शिशुको हत्या गर्ने आमा पक्राउ परेकी छन् ।

अमेरिकाको एरिजोना राज्यको फिनिक्समा एक आमाले आफ्ना ७ महिने र ३ वर्षे छोरा र २ वर्षकी छोरीलाई हत्या गरेकि आमा पक्राउ परेकी छन् ।

राचेल हेनरी नाम गरेकी ती आमाले बालकहरुलाई चोट पुर्याएको कारण उनीहरुको मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ । २२ वर्षीया ती हेनरी नामकी आमा हालैमात्र ओक्लाहोमाबाट एरिजोना बसाइ सरेकी थिइन् ।

हेनरीलाई ३ वटा अपराधमा पहिलो श्रेणी हत्याको आरोप लागेको छ । मंगलबार उनी पहिलो पटक अदालतमा हाजिर हुँदा न्यायाधिशले उनलाई ३० लाख डलरको जमानत राख्न र वकिल नियुक्त गर्न आदेश दिएका थिए । ऐजेन्सी

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...