HomeFeatureअमेरिकामा एक महिला कोरोना संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बसिन

अमेरिकामा एक महिला कोरोना संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बसिन

31 दिसम्बर 2021

एक महिलाले अमेरिकामा कोरोनाभाइरसको संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्। अंतराष्ट्रीय समाचार माध्यमका अनुसार 20 डिसेम्बरमा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। उनले जहाजमा यात्रा गर्नुअघि दुई पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो। जहाजमा उडिरहेको बेला उनको घाँटी दुखे पछि उनले जहाजको शौचालयमा र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षण गरिन्। रिपोर्ट पोजेटिभ आयो। उनले आफ्नो जानकारीबारे एयर होस्टेसलाई पनि जानकारी गराइन् भने उनी शौचालयमा नै बसिन। उनले अरू यात्रुहरुलाई संक्रमण नफैलियोस् भनेर आफू शौचालयमा आइसोलेसनमा बसिन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...