HomeFeatureआजदेखि भारतका कयौं राज्यमा विद्यालयहरु खुल्ला, अभिवावकको अनुमति अनिवार्य

आजदेखि भारतका कयौं राज्यमा विद्यालयहरु खुल्ला, अभिवावकको अनुमति अनिवार्य

भारत, 19 अक्टूबर 2020

आजदेखि भारतका कयौं राज्यमा विद्यालयहरु खुल्ला भएका छन। पंजाब, उत्तर प्रदेश, हिमाचल प्रदेश र सिक्किमका सरकारहरुले विद्यालयहरु खुल्ला गरेका हुन। तर दिल्ली, कर्नाटक, छत्तीगढ़ र महाराष्ट्र राज्यले भने अहिले विद्यालयहरु नखोल्ने फैसला गरेका छन। भारतमा कोभिड महामारीका कारण गत 13 मार्चदेखि विद्यालयहरु बन्द छन। भारतको केन्द्री शिक्षा मन्त्रालयले 15 अक्टोबरदेखि क्रमबद्ध रुपले विद्यालयहरु खुल्ला गर्नका लागि आवश्यक दिशा-निर्देशहरु जारी गरेको थियो। सरकारले अहिले कक्षा -9 देखि 12 सम्मका विद्यार्थीहरुका लागि विद्यालय खुल्ला गरेको हो। विद्यालय पठाउनका लागि अभिभावकहरुको लिखित सहमति अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...