काठमाडौँ,२८ जनवरी
आज सोमबार छापावाला सुन ७६ हजारमा कारोबार भैरहेको छ ।
तीन्चार दिन देखि लगातार बढ्दै आएको सुनको मूल्य आज मंगलबार भने स्थिर रहेको छ ।
भने तेजाबी सुन आज ७५ हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो पनि यही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैया बढेर ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।









































