HomeFeatureआन्दोलनमा आएका कर्मचारीहरु माथि लगानीकर्ताहरुबाट कुनै नराम्रो व्यवहार भएको छैनः निरज गिरी

आन्दोलनमा आएका कर्मचारीहरु माथि लगानीकर्ताहरुबाट कुनै नराम्रो व्यवहार भएको छैनः निरज गिरी

24 सितम्बर 2021

नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले आन्दोलनमा आएका कर्मचारीहरु माथि लगानीकर्ताहरुबाट कुनै नराम्रो व्यबहार नभएको बताउनु भएको छ ।

“हामिहरुको बिचमा सौहार्दपुर्ण वातावरणमा वार्ता भएको हो कुनै किसिमको गलत व्यबहार वहाँहरुबाट भएजस्तो मलाई लाग्दैन”।

नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनद्धारा सेयर बजार सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनरत पुँजीबजार सुधार संघर्ष समिती र धितोपत्र बोर्डका बिचमा भएको बार्ताको क्रममा लगानीकर्ताहरुले बोर्डका कर्मचारीहरु माथि अशोभनीय व्यवहार भएको र कर्मचारीहरुलाई अघोषित रुपमा कार्यलयमै बन्धक बनाईएको भन्दै विज्ञप्ती प्रकाशन गरेको थियो ।

गिरीले भन्नु भयो, “आन्दोलनमा अब सबै कुरा सामान्य ढंगले त अवश्य पनि हुन्न केहि हुल हुज्जत र नारावाजी त भइहाल्छ यसलाई सामान्य रुपमा लिनुर्छ, अव कर्मचारीहरुमा पनि धेरै नयाँ साथिहरु हुनुहुन्छ हामि नियामक निकाय पनि भएकाले विभिन्न समयमा यस्ता आन्दोलन र मागहरु लिएर लगानीकर्ताहरु हाम्रोमा आइरनुहुन्छ भन्ने कुरा वहाँहरुलाई थाहा नभएर पनि हो हामि त यसमा बानि नै पर्यो राति १२ बजेसम्ममै कार्यलयमा थुनियको अनुभव पनि हामिसंग छ । अब कर्मचारीहरुको पनि समयमा घर जान पाउनुपर्यो भन्नु पनि गलत कुरा भएन त्यसैले अब यसलाई तन्काउने भन्दा पनि अब यो कुरालाई यहि सक्नुपर्छ जस्तो लाग्छ मलाई ।” 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...