HomeFeatureआफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको नेकपा...

आफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको नेकपा एमालेका अध्यक्ष ओलीको भनाई

काठमाडौं, नवम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी भौतिक रुपमा मात्र नभई वैचारिक रुपमा पनि बलियो भएको बताउनुभएको छ । बुधबार बाँकेको नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता पुगेको ठाँउमा झन बलियो भएर एमाले पुगेको बताउनुभएको हो ।  नेकपा एमाले तर्साएर चन्दा उठाउने पार्टी नभएको भन्दै ओलीले एमाले मन लिएर, कामको विश्वास जितेर जनतामाझ जाने पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो सरकारले लोडसेडिङ अन्त्य लगाएतका विकासका काम गरेको दावी गर्नुभयो । ओलीले अहिले सरकारमा रहेका मान्छेहरु जनादेशबाट नभएर परमादेशबाट आएका व्यक्तिहरु रहेको भन्दै उनीहरुको ध्यान देश विकासमा नरहेको जिकिर गर्नुभयो । कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई ओलीले एमाले प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...