दिल्ली, 28 अक्तूबर 2021
क्रुज ड्रग्स मुद्दामा मुम्बईको आर्थर रोड जेलमा रहेका आर्यन खानले २६ दिनपछि जमानत पाएका छन् । आर्यन बाहेक मुनमुन धमिचा र अरबाज मर्चेन्टलाई पनि अदालतले जमानत दिएको छ । तर, हाल अदालतबाट आदेशको प्रतिलिपि नआएपछि तीनै जनालाई शुक्रबार वा शनिबारसम्म रिहा गरिने भएको छ ।









































