HomeFeatureआसामका आदिवासीहरुलाई संबैधानिक सुरक्षा प्रदान गर्न समय थपिने

आसामका आदिवासीहरुलाई संबैधानिक सुरक्षा प्रदान गर्न समय थपिने

नयाँ दिल्ली,  16 जनवरी 2020

आसामका आदिवासीहरुलाई संबैधानिक सुरक्षा प्रदान गर्न  र सुझावहरु दिनका लागी गृहमन्त्रालयले गठन गरेको उच्च स्तरीय समितिलाई प्रतिवेदन बुझाउन थप एक महिनाको समय दिइएको छ ।

आसाम सम्झौताको धारा 6 अन्तर्गत सेवानिबृत न्यायाधीश विप्लब कुमार शर्माको अध्यक्षतामा गत बर्ष जुलाईमा 13 सदस्यीय समिती गठन गरिएको थियो । समितीले शर्तका आधारका आसामी नगरिकहरुलाई आसाम विधानसभा र स्थानीय निकायमा सिट आरक्षणबाटै आकलन गर्नेछ । समितिले आसामी नागरिकलाई आसाम सरकारको रोजगारीमा पनि आरक्षणका लागि सुझाव दिनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...