Homeसमाचारइजरायलले गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

इजरायलले गरिरहेकाे भूमिगत आक्रमणका क्रममा ११ जना सैनिककाे ज्यान गयाे

 काठमाडौं ,1 नोभेम्बर 2023

प्यालेस्टिनी विद्रोही समूह हमासलाई लक्षित गरेर इजरायलले गाजामा गरिरहेको भूमिगत आक्रमणका क्रममा ११ जना इजरायली सैनिकको ज्यान गएको छ ।

यसअघि हवाई आक्रमण गरिरहेको इजरायलले केही दिनदेखि भूमिगत आक्रमण गरिरहेको छ । हमाससँगको दोहोरो भिडन्तका क्रममा हिजो मङ्गलवार ११ जना सैनिकको ज्यान गएको इजरायली रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मारिएका सैनिकको उमेर १९ देखि २४ वर्ष बीचको रहेको छ ।

यही अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणयता मारिने इजरायली सैनिकको सङ्ख्या ३ सय २६ जना पुगेको छ । इजरायलमा सैनिकसहित झन्डै १४ सय जनाको ज्यान गएको छ भने इजरायलको आक्रमणमा परेर गाजामा झन्डै ९ हजार जना मारिएका छन् ।

हमासको आक्रमणको बदला लिन इजरायलले गाजा क्षेत्र लगभग ध्वस्त बनाएको छ भने कडा नाकाबन्दी लगाएको छ । गाजामा टेलिफोन र इन्टरनेट सेवा पनि ठप्प भएको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...