Homeसमाचारविश्वइटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

काठमाडौं, 12 जुन 2023

इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा निधन भएको हो । बर्लुस्कोनी इटालीको तीन पटक प्रधानमन्त्री हुनु भएको थियो । मिडिया म्याग्नेट मानिने बर्लुस्कोनीको इटालीमा धेरै प्रभाव थियो।

उहाँ दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री हुनुहुन्थ्यो । सन् १९९४ देखि २०११ सम्म उहाँ तीन पटक यो पदमा रहनु भयो ।

बर्लुस्कोनी आफ्नो रंगीन जीवनशैलीका कारण पनि चर्चामा हुनुहुन्थ्यो ।  स्टाइलका कारण उहाँ विश्वभर चिनिएका थिए । उहाँ एक सफल व्यवसायी पनि हुनुहुन्थ्यो र आफ्नो व्यावसायिक कौशलताको लागि पनि हुनु भएको थियो ।

उहाँसँग  धेरै घोटालाका घटना जोडिएका थिए र उनले कानुनी मुद्दाको सामना गर्नुपरेको थियो। उनले बनाएको पार्टी अहिले इटालीको सत्तारुढ गठबन्धनको हिस्सा हो।

यो समाचार पनि पढनुहोस्….

  1. रास्वपामाथि अन्य दलहरुबाट घेराबन्दी …https://nationallivetv.in/
  2. भारत-ऑस्ट्रेलिया WTC फाइनल खेल हेर्न पुगे राघव-परिणिती …https://nationallivetv.in/

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...