HomeFeatureइण्डोनेसियामा 6.2 रेक्टर स्केलको शक्तिशाली भूकम्प, सामान्य क्षति भएको खबर

इण्डोनेसियामा 6.2 रेक्टर स्केलको शक्तिशाली भूकम्प, सामान्य क्षति भएको खबर

एजेन्सी, 7 जनवरी 2020

इण्डोनेसियाको उत्तरपश्चिम क्षेत्रमा आज शक्तिशाली भूकम्पले हल्लाएको छ । एकेह प्रान्तमा आएका सो भूकम्पका कारण अहिलेसम्म कुनै सुनामी र क्षति भएको समाचार आएको छैन । तर सिनाबाङका कयौं भवन र सीसाहरु चर्किएका छन । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प 6.2 रेक्टर स्केलको रहेको थियो भने भूकम्पको केन्द्रविन्दु सुमात्रादेखि पश्चिम सिमिउले द्वीपनजिकै 20 किलोमिटर गहिराईमा रहेको थियो । इण्डोनेसियाको मौसम एंव भूभौतिक ब्यूरोले सुनामीको चेतावनी नरहेको जनाएको छ । इण्डोनेसियामा प्राय भूकम्प र ज्वालामुखी विष्फोट जस्ता घटना भइरहेका हुन्छन । 2018 मा सुलावेसी द्वीपमा 7.5 रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीपछि 22 हजारभन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो भने 1 हजार व्यक्तिहरु हराएका थिए । त्यसैगरि 2004 मा एकेह प्रान्तमा आएको 9.1 म्याग्नीच्यूडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण 1 लाख 70 हजारभन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...