HomeFeatureईरानद्वारा अमेरिकी एयरबेसमा रकेट आक्रमण, तनाव झनै बढ्ने संकेत

ईरानद्वारा अमेरिकी एयरबेसमा रकेट आक्रमण, तनाव झनै बढ्ने संकेत

बग्दाद, 8 जनवरी 2020

अमेरिकी हवाई आक्रमणमा ईरानी जनरल कासिम सुलेमानीको हत्या गरिएपछि बुधवार ईरानले पनि कडा कारवाही गर्दै अमेरिकी सेना र गठबन्धन सेना रहने इराकस्थित अल-असद एयरबेसमा रकेट आक्रमण गरेको छ । अमेरिकाले आफ्नो एयरबेसमा एकभन्दा धेरै रकेट आक्रमण गरिएको भनेको छ । यस आक्रमणमा अमेरिकी गठबंधन सेनालाई भएको क्षतिबारे जानकारी आएको छैन । ईरानले प्रतिशोधमा गरेको आक्रमणपछि अमिरिका र ईरानबिचको तनाव थप बढ्ने निश्चित भएको छ । ईरानले घटनाको जिम्मेवारी लिँदै आत्मरक्षाका लागि संयुक्त राष्ट्र चार्टरको अनुच्छेद 51 अन्तर्गत यो कदम उठाएको भनेको छ । ईरानका विदेशमन्त्री जावेद जरीफले आफुहरुले युद्धको सम्भावना बढाउन नभई आफुलाई बचाउन आक्रमणको प्रतिकार गर्ने बताउनु भएको छ ।

अर्को तर्फ व्‍हाइट हाउसकी प्रवक्‍ता स्‍टेफनी ग्रीशमले एक बयानमा व्हाईट हाउसले घटनामा निगरानी गरिरहेको रो राष्‍ट्रीय सुरक्षा दलसँग परामर्श भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...