HomeFeatureउज्यालो लुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको: विरबहादुर राना

उज्यालो लुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको: विरबहादुर राना

लुम्बिनी, 22 अक्तूबर 2021

लुम्बिनी प्रदेश सरकारका उर्जा,  जलस्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताउनु भएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले परिस्थिति जन्य परिणामका रुपमा निर्माण भएको यो सरकारलाई आलटाल गर्ने छुट नरहेको बताउनुभयो । राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खवरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीति तर्फ आक्रषण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको जिकिर गर्नुभयो । परिस्थिति जन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै मन्त्री रानाले जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री रानाले वर्षाजन्य प्रकोपका कारण पिडित किसानहरुलाई प्रत्येक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेकोले बाढीबाट क्षति व्यहोरेकाहरुका किसानहरुका लागि प्रदेश सरकारले तत्काल राहत दिने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...