HomeFeatureउदयपुरका मेयर र अध्यक्षद्वारा सपथ ग्रहण

उदयपुरका मेयर र अध्यक्षद्वारा सपथ ग्रहण

काठमाडौं, 21 मई 2022

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित उदयपुरका मेयर र अध्यक्षले सपथ ग्रहण लिएका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले जिल्ला स्थित उदयपुर जिल्ला अदालतमा शनिवार एक समारोहका बिचे सपथ ग्रहण लिएका हुन । शनिवार जिल्लाका ६ पालिकाका निर्वाचित पालिका प्रमुखलाइ उदयपुर जिल्ला न्यायाधीश दिपक खनाले सपथ खुवाउनुभएको थियो । उदयपुरमा  चार नगरपालिका र चार गाउँपालिका रहेकामा कटारी नगरपालिकाको मतगणना जारी रहेको छ भने सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा विवादका कारण मतगणना हुन सकेको छैन । शनिबार सपथ लिनेहरुमा बेलका नगरपालिकाका नेपाली कांग्रेसका विजयी नगर प्रमुख अशोक कार्की र चौदण्डिगढि नगरपालिकाका नेकपा एमालेको तर्फबाट विजयी नगर प्रमुख  कालुमान लामा रहेका छन भने उदयपुरगढि गाउँपालिका अध्यक्ष एकिकृत समाजवादीका मान बहादुर केप्छाकी मगर र ताप्ली गाउँपालिका अध्यक्षमा माओवादि केन्द्रका ढुङ्राज विश्वकर्मा, रौतामाई गाउँपालिकामा अध्यक्षमा माओवादि केन्द्रका विरेन्द्र कुमार मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मेजर राई  निर्वाचित भएसंगै सपथ ग्रहण लिएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...