Homeसमाचारउपप्रधान तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

काठमाडौं, 20  अक्टोबर 2023

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वस्थ्यमा समस्या आएपछि अचानक अस्पतालमा भर्ना भएका श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

श्रेष्ठका स्वकीय सचिव विजय गौतमले मन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार आएको र आज विहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट गरिएको जानकारी दिएका छन् ।

‘बेइजिंग भ्रमणको क्रममा हृदयघात भई पेकिंग युनियन अस्पतालमा उपचाररत माननीय उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार भई आज विहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट हुनु भएको छ ।’ श्रेष्ठका स्वकीय सचिव विजय गौतमले लेखेका छन् ।

मन्त्री स्वयमले भिडियो कुराकानीको क्रममा आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताउनु गौतमले जानकारी दिएका छन् ।

बीआरईको कार्यक्रमका लागि चारदिन देखी बेइजिङमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई बिहीबार बेलुका माइल्ड हर्टअट्याक भएको कारण पेकिंग युनियन अस्पतालमा भर्ना गरीएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...