HomeFeatureउपराष्‍ट्रपति नायडू र प्रधानमन्त्री मोदीद्वारा पञ्जाब केसरी लाला लाजपत राय प्रति श्रद्धाञ्जली

उपराष्‍ट्रपति नायडू र प्रधानमन्त्री मोदीद्वारा पञ्जाब केसरी लाला लाजपत राय प्रति श्रद्धाञ्जली

नयाँ दिल्ली, 28 जनवरी 2020

उपराष्‍ट्रपति एम. वेंकैया नायडू र प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्जाब केसरी लाला लाजपत रायलाई उहाँले जन्मजयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्‍ट्रपति एम. वेंकैया नायडूले लाला लाजपत राय एक प्रखर राष्‍ट्रवादी भएको बताउँदै ‘वन्दे मातरम आन्दोलन’ र ‘साइमन वापस जाओ’ विरोधमा उहाँको महत्त्वपूर्ण भूमिका रहेको भन्नुभयो। उपराष्ट्रपतिले उहाँको राष्‍ट्रभक्तीले प्रत्‍येक भारतीयहरूलाई प्रेरित गरिरहने बताउनुभयो।

प्रधानमन्त्री नरेन्‍द्र मोदीले एक ट्वीट गर्दै देशको स्‍वतन्त्रताको लागि जीवनको आहुती दिने उहाँले गाथाले सदैब देशवासीहरूलाई प्रेरणा प्रदान गरिरहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...