HomeFeatureएमसीसीबारे  सांसदहरुको प्रतिक्रिया

एमसीसीबारे  सांसदहरुको प्रतिक्रिया

काठमाडौं, 16 फरवरी 2022

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारक्रमीसंग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वूपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताउनुभएको हो । उहाले एमसीसीमा उठेका बिभिन्न बिषयहरुलाई सदनमा नै बिस्तृत छलफल गर्नुपर्ने र यसका लागि सदन सूचारु गर्नुपर्ने धारणा रख्नुभयो । उहाले संसद अवरोधको नाममा होहल्लाभित्र एमसीसी पारित गर्ने षड्यन्त्र त भएको छैन भन्ने प्रश्न उठाएको बताउनुभयो ।  त्यस्तै माओवादी केन्द्रका नेता देव गुरुङले अहिले गठबन्धनको सरकार भएकाले गठबन्धनभित्रै साझा धारणा नवनेसम्म एमसीसीलाई अघि बढाउनुको कुनै औचित्य नहुने तर्क गर्नुभयो । सरकारले लाने प्रस्तावमा गठबन्धन सरकारको सहमति हुनुपर्ने उहाको भनाई छ । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने धारणा कायमै रहेको बताउनुभयो । उहाले सदन अवरुद्ध रहिरहेका बेला सदनमा एमसीसीका बिषयमा छलफल हुन नसक्ने धारणा राख्नुभयो । उहाले सदनलाई सूचारु गर्नुपर्ने र अन्य बिषयहरुलाई अघि बढाउनुपर्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...