Homeसमाचारराजनीतिएमालेको चियापान कार्यक्रममा पुगिन झाँक्री

एमालेको चियापान कार्यक्रममा पुगिन झाँक्री

एमालेको चियापान कार्यक्रममा पुगिन झाँक्री

काठमाडौं ,1 नोभेम्बर 2023

दसैं, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री पनि सहभागी भएकी छन् ।

एमालेले यस पटकको चियापान समारोहमा नेकपा (एस) का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरुलाई पत्र काटेरनै बोलाएको थियो । एमालेले यसअघि एकीकृत समाजवादीलाई कुनै पनि कार्यक्रममा निमन्त्रणा गर्ने गरेको थिएन् ।

एमालेको चियापानमा सहभागी भएकी झाँक्रीलाई एमाले नेताहरुले विशेष महत्व दिएका छन् । झाँक्रीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्षहरु र विशिष्ट नेताहरुले विशेष महत्व दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...