HomeFeatureएमालेमा रहेका केहि नेताहरुको बिजोग भएको नेपालको तर्क

एमालेमा रहेका केहि नेताहरुको बिजोग भएको नेपालको तर्क

काठमाडौं, 13 नवम्बर 2021

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेमा रहेका केहि नेताहरुको बिजोग भएको तर्क गर्नुभएको छ । समाजवादी काभ्रे काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सुध्रिन्छन् कि भनेर एमालेमा बसेका नेताहरुको बिजोग भएको तर्क गर्नुभएको हो । उहाले अहिले पनि एमाले भित्र ओलीले गुट नै चलाईरहेको धारणा पनि राख्नुभयो । नेपालले केहि नेताहरु समाजवादीमा फर्कने क्रम सुरु भइरहेको दावी गर्नुभयो । पुराना पार्टीसंगै बिद्रोह गरेर बनेको पार्टीमा जनलहर र उत्साह देखिएको उहाले बताउनुभयो । उहाले आउने राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने सहमति गठबन्धनबीच भएको भन्दै अवको निर्वाचनमा एमालेको पत्तासाफ हुने उल्लेख गर्नुभयो । अवको निर्वाचनमा कलम चिन्हका साथ जनतामाझ जाने र जनताले विश्वास गर्ने उहाको भनाई छ । कार्यक्रममा बिभिन्न दलबाट आएका व्यक्तिहरुलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...