HomeFeatureएशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चूनौतिलाई सामना गर्न सामुहिकत्व आवश्यक पर्छ:...

एशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चूनौतिलाई सामना गर्न सामुहिकत्व आवश्यक पर्छ: राष्ट्रपति

काठमाडौं, 27 मई 2022

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एशियामा देखिएका रोग, बेरोजगारी जस्ता साझा चूनौतिलाई सामना गर्न सामुहिकत्व आवश्यक पर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नाक, कान, घाटी रोगका विषेशज्ञहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै उहाले दक्षिण एसियामा देखिएको साझा चुनौतीलाई सामान गर्न जनस्तरबाटै सहयोग पारस्पारिक भावना र सामुहिकत्व आवश्यक पर्ने बताउनुभएको हो । उहाले नेपालमा नाक, कान, घाटी रोग बिशेष उपचार ग्रामिण तहसम्म पुराउनुपर्ने ठूलो चूनौति रहेको धारणा राख्नुभयो । हरेक नागरिक समक्ष बिशेषज्ञ सेवा पुराउने राज्यको लक्ष्य हुनुपर्ने भन्दै उहाले यसका लागि सरकारले आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्नुभयो ।  सम्मेलनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सदस्य राष्ट्रहरुमाबीचमा जनस्तर र विज्ञसमुदायबीच आपसी सम्बन्ध अभिवृद्धि गर्न मद्दत पुग्ने उहाको विश्वास छ । त्यस्तै उहाले नाक, कान र घाँटीको निदान एवं उपचारमा विकास भएका उत्तम प्रविधिको बारेमा एकआपसमा सहकार्य हुनुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...