HomeFeature कञ्चनपुरमा फेरि निर्मला हत्या प्रकरण अनुसन्धान

 कञ्चनपुरमा फेरि निर्मला हत्या प्रकरण अनुसन्धान

काठमाडौं,२ मार्च, २०२०
कञ्चनपुरमा २०७५ साउन १ गते भएको घटना हो । १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि फेरि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को विशेष टोली पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गरिरहेको अनुसन्धानमा सघाउन सीआईबीबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा फरेन्सिक र कम्प्युटर विज्ञसहितको टोली खटाइएको हो । ‘प्रहरी निरीक्षकको नेतृत्वको सीआईबी टोली एक महिनादेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमै छ ।

घटनाबारे कञ्चनपुरका डीएसपी रवीन्द्रनाथ पौडेलको नेतृत्वमा अनुसन्धान भइरहेको छ । पौडेलको टोलीले पनि स्थानीय दिलीपसिंह विष्टमाथि नै केन्द्रित भएर घटनाको अनुसन्धान गरिरहेको छ ।पन्तको २०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...