HomeFeatureकश्मीर भारतको आन्तरिक मामिला होः रूसी राजदूत निकोले कुदाशेव

कश्मीर भारतको आन्तरिक मामिला होः रूसी राजदूत निकोले कुदाशेव

नयाँ दिल्ली, 17 जनवरी 2020

भारतका लागि रूसी राजदूत निकोले कुदाशेवले कश्‍मीर, भारतको आन्तरिक मामिला भएको र भारतीय संवैधानिक व्‍यवस्‍थासित सम्बन्धित विषय भएको बताउनुभएको छ।

कश्‍मीर मुद्दालाई लिएर चीनको पहलमाथि नयाँ दिल्लीमा आयोजित संयुक्‍त राष्‍ट्र सुरक्षा परिषदको बैठकको बारेमा रूसी राजदूत कुदाशेवले उहाँको राष्ट्र यस मुद्दालाई संयुक्‍त राष्‍ट्रको कार्यसूचीमा सामेल गरिनुपर्ने पक्षमा कहिले पनि नरहेको बताउनुभयो।

उहाँले कश्‍मीर भारत तथा पाकिस्‍तान बीचका द्विपक्षीय मामिला भएको रूसको बुझाइ रहेको बताउनुभयो। उहाँले यसलाई शिमला सम्झौता र लाहोर घोषणा अनुसार आपसी समझदारीमा सल्ट्याउनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...