HomeFeatureकांग्रेसको १४ औं महाधिवेशनमा विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा केन्द्रीय सदस्यको...

कांग्रेसको १४ औं महाधिवेशनमा विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा केन्द्रीय सदस्यको उम्मेदवारी दिने

काठमाडौं, 30 नवम्बर 2021

नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिनुहुने भएको छ । महरले मंगलबार काठमडौंमा पत्रकार सम्मेलन गरी १४ बुँदे कार्ययोजना सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एक व्यक्ति,एक पद दुईपटक मात्रै हुनुपर्नेदेखि सरकार र पार्टी सञ्चालनका लागि थिङ ट्याङ्कको स्थापना गर्नुपर्ने लगाएतका कार्ययोजना रहेको महरले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाले पार्टीभित्र व्यवहार र आचरणमा शुद्धता तथा आर्थिक पारदर्शिता हुनुपर्ने बताउनुभयो । उहाले पार्टीको रुपान्तरणका लागि युवा कांग्रेस स्थापना हुनुपर्ने पनि धारणा राख्नुभयो। उहाले निःशुल्क स्वास्थ्य–शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार, लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति लगाएतका एजेण्डा पनि तय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...