Homeसमाचारकांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन : कोइराला

कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन : कोइराला

कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन : कोइराला

 

काठमाडौं ,14 अक्टोबर 2023

कांग्रेस नेता तथा सांसद डा. शशांक कोइरालाले काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय कांग्रेसभित्र बीपीको विचार समाप्त हुने डर रहेको बताएका छन्  ।  पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरु पार्टीभन्दा बलियो रहेको बताए ।

‘बीपीको विचारमा उभिएर पार्टी अगाडि बढेर आपसी एकताका साथ बीपीको विचार अंगालेमा कांग्रेसलाई कुनै शक्तिले हराउन सक्दैन,’ उनले भने । पार्टीमा आपसी एकता हुनुपर्ने पनि डा. कोइरालाको भनाइ थियो ।

त्यस्तै, बीपी कोइरालाको पहिलो सरकारको पालामा नेपालमा विकासको ढोका खुलेको बताउँदै डा. शशांक कोइरालाले देशमा भएको सम्भावनालाई उच्चतम प्रयोग गरी विकास र समृद्धिका लागि पार्टीका नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...