HomeFeatureकाठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने: वातावरणमन्त्री

काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने: वातावरणमन्त्री

काठमाडौं, 25 दिसम्बर 2021

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले काठ उत्पादन तथा व्यवस्थापनका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको सातौ बार्षिक साधारणसभामा मन्त्री यादवले नेपालको वनका काठको बिक्रिबितरणका बिषयमा सरकारले आवश्यक नीतिगत सुधार गर्ने समेत बताउनुभयो । नेपालका फर्निचरमा ग्राहकको आकर्षण बढाउनका लागि आयातित सामाग्रीसंग प्रतिष्पर्धा गर्ने गरि काम गर्नुपर्ने उहाको भनाई छ । उहाले  फर्निचर तथा फर्निसिङ्ग व्यवसायीलाई सरकारले आवश्यक सहयोग गर्ने भन्दै नीतिगत सुधारका लागि सुझाव दिन आग्रह गर्नुभयो । त्यस्तै मन्त्री यादवले वन क्षेत्रको संरक्षण र सुधारका लागि पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...