HomeFeatureकेन्द्रीय मन्त्रीमण्डलद्वारा नयाँ राष्ट्रिय प्रौद्योगिकी संस्थानहरू-एन.आई.टी.-को स्थायी परिसर बनाउन 4 हजार 300...

केन्द्रीय मन्त्रीमण्डलद्वारा नयाँ राष्ट्रिय प्रौद्योगिकी संस्थानहरू-एन.आई.टी.-को स्थायी परिसर बनाउन 4 हजार 300 करोड रूपैयाँ राशी मञ्जूर

नयाँ दिल्ली, 23 जनवरी 2020

केन्द्रीय मन्त्रीमण्डलले नयाँ राष्ट्रिय प्रौद्योगिकी संस्थानहरू-एन.आई.टी.-को स्थायी परिसर बनाउन 4 हजार 300 करोड रूपैयाँभन्दा बढी राशीको मञ्जूरी दिएको छ। मन्त्रीमण्डलले केन्द्रीय सूचीमा  सामेल अन्य पिछडा-वर्गको उपजातिहरूको वर्गीकरणको जाँचको लागि गठित आयोगको कार्यकाल विस्तारलाई पनि मञ्जूरी प्रदान गरेको छ।

हिजो नयाँ दिल्लीमा केन्द्रीय मन्त्री प्रकाश जावडेकरले संविधानको अनुच्‍छेद 340 मातहत आयोगको कार्यकाललाई 6 महिना बढाएर 31 जुलाईसम्म पार्ने निर्णय गरिएको बताउनुभयो। उहाँले नयाँ केन्द्र शासित प्रदेश दादरा, नगर हवेली तथा दमन र दीवको राजधानी दमन हुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...