HomeFeatureकोरोनाभाइरसका कारण चीनमा १७ जनाको मृत्यु

कोरोनाभाइरसका कारण चीनमा १७ जनाको मृत्यु

 

नयाँ दिल्ली, २३ जनवरी
चीनमा अहिले कोरोनाभाइरसका कारण त्रासको स्थिति बढिरहेको अवस्था छ। । चीनले वुहान शहरबाट बाहिर जाने उडान र ट्रेनमा रोक लगाएको छ । चीनका मानिसहरूलाई जरूरी नपरेसम्म शहर नछोड्न पनि निर्देशन दिइएको छ ।

कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म यसबाट ५४३ जना संक्रमित भइसकेका छन् ।

अमेरिकामा समेत कोरोनाभाइरसको एक केस सार्वजनिक भएको छ । अमेरिका, हङकङ, मकाउ र मेक्सिकोमा पनि यस घातक निमोनियाको केस आएको छ ।

चिनियाँ अधिकारीहरूले बिरामीहरूलाई छुट्टीको समयमा संक्रमण अझै फैलिन सक्ने किनकि त्यसबेलामा मानिसहरू देशभित्र र बाहिर यात्रा गर्न सक्ने चेतावनी दिएका छन् । बिरामीको केन्द्रविन्दुका रूपमा रहेको वुहान शहरका मानिसलाई अर्को ठाउँमा नजान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...