HomeFeatureकोरोनाभाइरस संक्रमण : नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णागिरीको मेला स्थगित

कोरोनाभाइरस संक्रमण : नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णागिरीको मेला स्थगित

कञ्चनपुर, १७ मार्च, २०२०
नेपाल र भारतमा संयुक्त रुपमा चल्ने पूर्णा्गिरी मेला कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि स्थगित गरिएको छ ।

नेपाल–भारत सीमानामा पर्ने पूर्णागिरी  मेलामा हजारौं दर्शनार्थीको आवतजावत हुँदा कोरोना संक्रमणको जोखिम बढ्न नदिन मेला आजबाट स्थगित गरिएको ।

पूर्णा्गिरी मेला फागुपूर्णिमा देखि बैशाख पूर्णिमा सम्म लाग्ने गर्दछ । भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लामा पर्ने पूर्णागिरी माताको दर्शनपछि कञ्चनपुरको ब्रम्हदेवमा रहेको सिद्धबाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ ।

सरकारले सभा, सम्मेलन लगायतका भिडभाड नगर्न आग्रह गरेपनि पूर्णागिरीको दर्शनपछि भने दैनिक पाँच हजार भारतीय दर्शनार्थी नेपाल भित्रिने गरेका थिए । जसले गर्दा सिमानामा स्वास्थ्य जाँचमा समेत समस्या हुने गरेको थियो । यता भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीयले मेला स्थगित गर्न आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...