HomeFeatureकोरोना भाईरसले 18 सयभन्दा धेरैको मृत्यु, WHO भन्छ, यो भाइरस त्यति खतरनाक...

कोरोना भाईरसले 18 सयभन्दा धेरैको मृत्यु, WHO भन्छ, यो भाइरस त्यति खतरनाक छैन

नयाँ दिल्ली, 18 फरवरी

चीनमा गत दिसम्बरबाट फैलिएको नयाँ कोरोना भाईरस कोविड-2019 बाट ज्यान गुमाउनेको संख्या 1868 नाघिसके पनि विश्व स्वास्थ्य संगठनले यो भाईरसलाई अन्य भाइरस जस्तो खतरनाक नभएको भनेको छ । कोविड-19, कोरोना भाईरस सार्स र मार्सको तुलनामा कम खतरनाक भएको बताएको छ । चीन बाहिर यस संक्रमणको सामान्य असर भएको भन्दै WHO ले नोवल कोरोना भाईरसको संक्रमणको रोकथामका लागि हरेक स्थानमा एकसमान उपाय गर्नुपर्ने आवश्यक्ता रहेको भनाई छ ।


विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधेनोम गेब्रेसिसले हिजो जेनेभामा पत्रकारहरुसँग कुरा गर्दै सभी क्रूज पोतहरुलाई जापानको डाइमण्ड प्रिंसेज पोतलाई जस्तै रोकेर बेग्लै राखिनु उचित नहुने बताउनुभयो ।

कोविड-19 ले चीनमा 70 हजार 5 सयभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन भने 18 सय भन्दा धेरैको मृत्यु भएको छ । कोरोना भाईरस कोविड-19 ले निर्माण र पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको छ । भाईरस नियन्त्रणका लागि विमान सेवा र समुद्री परिवहनमा विभिन्न प्रकारका प्रतिवन्धहरु लगाईएका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...