HomeFeatureकोरोना भाईरस कुन-कुन देशमा पुग्यो, हेर्नुहोस् कुन देशमा कति जना प्रभावित

कोरोना भाईरस कुन-कुन देशमा पुग्यो, हेर्नुहोस् कुन देशमा कति जना प्रभावित

नयाँ दिल्ली, 2 जनवरी 2020

चीनबाट शुरु भएको कोरोना भाईरस प्रकोप अप्रत्यासित रुपमा फैलिरहेको छ । यो भाईरसका कारण अहिलेसम्म 3 सयभन्दा धेरैको ज्यान गइसकेको छ भने 14 हजारभन्दा धेरै संक्रमित भएका छन । चीनको मध्य हुबेई प्रान्तमा अधिकांशको ज्यान गएको छ । चीन बाहिर फिलिपिन्समा पहिलो एक व्यक्तिको ज्यान गएको पहिलो घटना प्रकाशमा आएको छ । विश्वका 26 देशहरुमा यो कोरोना भाईरस पुगको छ ।

अहिलेसम्म

जापानमा 20 जना,

थाईल्याण्डमा 19 जना,

सिङ्गापुरमा 18 जना,

दक्षिण कोरियामा 15 जना,

हङकङमा 14 जना,

ताईवानमा 10 जना,

मलेसियामा 8 जना,

जर्मनीमा 8 जना,

अमेरिकामा 8 जना,

मकाओमा 7 जना,

अष्ट्रेलियामा 7 जना,

फ्रान्समा 6 जना,

भियतनाममा 6 जना,

युएइमा 5 जना,

क्यानडामा 4 जना,

रुसमा 2 जना,

इटलीमा 2 जना,

ब्रिटेनमा 2 जना,

भारतमा 2 जना,

नेपालमा 1 जना,

कम्बोडियामा 1 जना,

फिनल्याण्डमा 1 जना,

फिलिपिन्समा 1 जना,

श्रीलंकामा 1 जना,

स्विडेनमा 1 जना,

र स्पेनमा 1 जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...