HomeFeatureगंगा बिना भारतको आध्‍यात्मिकता, ज्ञान, संस्‍कृति तथा अर्थव्‍यवस्‍थाको इतिहास असम्भवः गृहमन्त्री

गंगा बिना भारतको आध्‍यात्मिकता, ज्ञान, संस्‍कृति तथा अर्थव्‍यवस्‍थाको इतिहास असम्भवः गृहमन्त्री

नयाँ दिल्ली, 13 मार्च 2020

गृहमन्त्री अमित शाहले गंगा बिना भारतको आध्‍यात्मिकता, ज्ञान, संस्‍कृति तथा अर्थव्‍यवस्‍थाको इतिहास लेख्न नसकिने बताउनुभएको छ। आज नयाँ दिल्‍लीमा गंगा आमन्त्रण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भारतले विश्वलाई भाषा, विज्ञान, धार्मिक अनुसन्धान, आध्‍यात्मिकता तथा मूल्‍यसँग सम्बन्धित सबैभन्दा अधिक ज्ञान दिएको र गंगा यसको प्रतीक भएको बताउनुभयो। उहाँले गंगाको जस्तो श्रद्धा, विश्‍वमा कुनै अन्य नदीको नभएको बताउनुभयो।

गृहमन्त्री शाहले 2014 मा प्रधानमन्त्री नरेन्‍द्र मोदीको नेतृत्‍वमा सरकार गठन भएपश्चात् नमामि गंगे अभियान शुरू गरिएको बताउनुभयो। उहाँले यो केवल ढाँचागत विकास वा जल प्रबन्धन वा जल मार्गहरूको निर्माणको लागि अभियान नभएर गंगा फेरी प्रदूषित नहोस् र नदीको अविरल धारा सदैब बनिरहोस् भन्ने संस्कार देशमा दिनका लागि गरिएको अभियान भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...