HomeFeatureगुजरातमा एक नेपाली युवकको शव बेवारिसे अवस्थामा फेला

गुजरातमा एक नेपाली युवकको शव बेवारिसे अवस्थामा फेला

गुजरात, 27 फरवरी 2020

भारतको पश्चिमी राज्य गुजरातमा एक नेपाली युवकको शव बेवारिसे अवस्थामा फेला परेको छ। नेपाल स्थायी घर सुर्खेत गुर्बाकोट नगरपालिका ४ शाहरे भएका बुवा राजेन्द्र शाह र आमा पार्बती शाहका 27 वर्षीय छोरा नेत्र बहादुर शाहको शव गुजरात राज्यको अन्केलेश्वरमा बेवारिसे अवस्थामा फेला परेको हो।

उनको मृत्यु कसरी भयो भन्ने बारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यद्यपि प्रहरी प्रशासनले अनुसन्धान अगाडि बढाएको छ।

उनका आफन्तहरू पनि सम्पर्कमा नाअएकाले यो समाचारलाई धेरैभन्दा धेरै शेयर गरेर उनको आफन्तसम्म खबर पुर्याइदिन नेशनल लाईभ टेलिभिजन सबै पाठक वर्गमा अनुरोध गर्दछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...