नयाँ दिल्ली, ३ जनवरी २०२०
गृह मन्त्री अमित शाहले भारतमा नागरिकता संशोधन अधिनियमको विरोध प्रर्दशन राजनीतिक भएको बताउनुभएको छ । उहाँले भारतको यस नयाँ कानुनले राष्ट्रियता गुम्ने खतरा नरहेको बताउनु भयो ।
अमित शाहले कांग्रेस नेता राहुल गान्धी र प्रीयंका गान्धीलाई नागरिकता संशोधन कानुनमा नागरीकता खोसीने प्रावधान देखाउन चुनौती दिनुभयो ।
निजी समाचार च्यानलमा आयोजना गरिएको कार्यक्रममा भाग लिदै फेरी गृहमन्त्रीले देशवासी र विशेस गरी अल्पसंख्यक समुदायलाई कथित दुषप्रचारको पछाडी नपर्न अपिल गर्नु भयो ।
अमित शाहले जनगणना २०२१ र राष्ट्रिय जनसंख्या रजिष्टर एन. पी. आर.सँग कुनै सम्बन्ध नभएको जानकारी गराउनु भयो ।
गृहमन्त्रीको आश्वाशन, कुनै भारतीयले आफ्नो पहिचान गुमाउनु पर्दैन
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































