HomeFeatureगोजमुमोको शीर्ष टोलीद्वारा बीजेपीका राष्ट्रिय महासचिव राम माधवसँग भेट, गोर्खाहरूको मागको स्थायी...

गोजमुमोको शीर्ष टोलीद्वारा बीजेपीका राष्ट्रिय महासचिव राम माधवसँग भेट, गोर्खाहरूको मागको स्थायी समाधानको माग

नयाँ दिल्ली, 3 मार्च

गोर्खाहरूको विभिन्न समस्याहरू समाधानका लागि विभिन्न समयमा विभिन्न पार्टी र सङ्गठनहरूले केन्द्रीय सत्तारूढ सरकारका मन्त्री तथा नेताहरूलाई ज्ञापन पत्र चढाउँदै आइरहेका छन।  यसै क्रममा बीजेपी मुख्यालयमा, दिल्लीमा आज गोर्खा जनमुक्ति मोर्चाको शीर्ष टोलीले बीजेपीका राष्ट्रिय महासचिव लगायत सिक्किम राज्यका प्रभारी राम माधवलाई भेट गरि गोर्खा जातिको दीर्घकालीन मागको स्थायी राजनैतिक समाधान अनि गोर्खा जातिभित्र छुटेका ११ जात गोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने विषयमा एउटा रिमाइण्डर पत्र बुझाउँदै यस विषयमा यथाशीघ्र पहल गर्न दवाब दिइएको छ ।

यस विषयमा सबैसित कुरा भएको अनि संकल्प पत्रमा उलेखित जति पनि विषयहरु छ, ती सबै समयमै पूरा गर्ने वचन दिदैं धैर्य भएर बस्न अनि गोर्खा जातिले अब न्याय पाउने समय आएको टोलीका सदस्यहरुलाई आश्वासन दिइएको छ । टोलीमा उर्मिला रुम्बा, डा० बिनु सुन्दास अनि अनिल ल‍ोप्चनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...