HomeFeatureगोर्खाहरुको माग पुरा गर्न देउवाद्वारा बेलायती सांसदहरुलाई आग्रह

गोर्खाहरुको माग पुरा गर्न देउवाद्वारा बेलायती सांसदहरुलाई आग्रह

1 नवम्बर 2021

ब्रिटिस गोर्खाहरुको माग पुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती सांसदहरुलाई आग्रह गर्नु भएको छ । लन्डनमा बेलायती सांसदहरुसँग भेट्दै आफूले आग्रह गरेको र सांसदहरु सकारात्मक पाएको जनाउनु भयो । ब्रिटिस गोर्खाको मागप्रति देउवाले नेपाल सरकारको पूर्ण समर्थन रहेको समेत जनाए । ‘बेलायती सांसदहरु सहयोग गर्ने पक्षमा छन्’ देउवाले भन्नु भयो, ‘बेलायतले माग पुरा गर्न आफू सकारात्मक भएको छ ।’ प्रदूषणमुक्त क्षेत्रमा नेपालमा लगानीको सम्भावना रहेको देउवाले बताउनु भयो ।

वनक्षेत्र ५० प्रतिशत बढाउने योजना सरकारले गरिरहेको जनाए । ‘नेपालको कानूनले विदेशी लगानीलाई स्वागत गर्छ र विदेशी पैसा खेर जान दिँदैन । सरकार आउने जाने कुराले फरक पर्दैन’ भन्नु भयो । देउवाले नेपालमा विदेशी लगानीको वातावरण एकदमै राम्रो भएको बताउँदै जलविद्युतको सम्भावना प्रचुर रहेको बताउनु भयो । उहाँले भन्नु भयो ‘नेपालमा हाइड्रो, इलेक्ट्रिक कार र चुल्हो बनाउन सक्छौं । हामीले फोसिल फ्युलको विकल्प खोजिरहेका छौं’ । बेलायतमै अध्ययन गरेको र प्रधानमन्त्रीको रुपमा बेलायत जाँदा घरमा आएजस्तो महसुस भएको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...