HomeFeatureचीनको बुहानमा एक नेपाली युवाको शब अलपत्र

चीनको बुहानमा एक नेपाली युवाको शब अलपत्र

चीन, 24 जनवरी
चीनमा एक नेपाली युवाको शब अलपत्र अवस्थामा रहेको उनका दोलखा बस्ने आफन्तले बताएका छन् ।
चीनको हेबेई प्रान्तस्थित वुहानमा मृत्यु भएका दोलखाका पुस्कर खड्काको शब अलपत्र परेको उनका आफन्त धनबहादुर कार्कीले बताएको कान्तिपुर दैनिकमा समाचार छ ।

उनको शब नेपाल फिर्ताका लागि ठूलो रकम लाग्ने भएकाले नेपाल फर्काउन समस्या भएको बताइएको छ ।
उनको शब नेपाल फर्काउनका लागि आवस्यक रकम जुटाउन नेपालस्थित जिम्मेवार निकाय र बेइजिङस्थित नेपाली दूतावासमार्फत् पहल भइरहेको बताइएको छ ।

कोरोना भाइरसका कारण बुहानका सबैजसो क्षेत्र बन्द रहेका कारण पनि उनको शब फर्काउन समस्या परेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

एक दशक देखि चीनमा कार्यरत ४० वर्षीय खड्का बसेकै होटलमा आइतबार राति निधन भएको थियो । उनी भारतीय रेष्टुरेण्टमा कार्यरत थिए । अस्पतालको प्रारम्भिक रिर्पोटमा उनको मृत्युको कारण कोरोना नभएर अन्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...