HomeFeatureचीनको हुबेई प्रान्तमा कोविड-2019 का कारण थप 121 जनाको मृत्यु, मर्नेहरूको...

चीनको हुबेई प्रान्तमा कोविड-2019 का कारण थप 121 जनाको मृत्यु, मर्नेहरूको संख्या लगभग 1500 पुग्यो

नयाँ दिल्ली, 15 फरवरी 2020

चीनमा कोविड-2019 भाईरस प्रभावित हुबेई प्रान्तमा हिजो थप 121 मानिसहरूको मृत्यु भएको छ। यस बिमारीबाट अहिलेसम्म मर्नेहरूको संख्या लगभग 1500 पुगेको छ। प्रान्तको स्‍वास्‍थ्‍य विभागले यस भाईरसबाट प्रभावित 5 हजार नयाँ मामिला भेटिएको बताएको छ।

राष्‍ट्रिय स्‍वास्‍थ्‍य आयोग अनुसार चीनमा यस बिमारीबाट प्रभावित मानिसहरूको संख्या बढेर 65 हजार पुगेको छ। विश्‍वका 27 अन्य देशहरूमा पनि कोविड-2019 को संक्रमण देखा परेको छ। चीन बाहेक हङ्गकङ्ग, फिलिपींस र जापानमा कोविड-2019 का कारण 1/1 जनाको मृत्यु भईसकेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...