HomeFeatureचीनमा कोरोना भाइरसको प्रकोप नेपालमा पनि सर्तक रहनुपर्ने

चीनमा कोरोना भाइरसको प्रकोप नेपालमा पनि सर्तक रहनुपर्ने

नयाँ दिल्ली, २१ जनवरी २०२०
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरियासम्म विस्तार भएको छ । चिनियाँ नयाँ वर्ष नजिकिँदै गर्दा चीनमा समेत यसको संक्रमण अझ फैलन सक्ने चिन्ता व्यक्त गर्न थालिएको छ । चिनियाँ पर्यटकहरुको मनग्गे आवागमन हुने नेपालमा पनि कतै त्यो कोरोना भाइरसको संक्रमण आइपुग्ने त होइन भन्ने आशङ्का पैदा भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सो भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको छ । कोरोना भाइरस मानिसबाट मानिसमा समेत सरेको पुष्टि, प्रकोप विश्वव्यापी हुने डर यस प्रकोपबाट ३ जनाको मृत्यु भइसकेको छ । चीन, जापान र थाइल्याण्डमा गरी २ सय १० जनाको हाराहरीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । मानिसबाट मानिसमा सहजै सर्ने भएको कारण नेपालमा पनि कोरोना भाइरस विभिन्न माध्यमबाट आउन सक्ने आशंका गरिन थालिएको छ ।

यो आशंका यस अर्थमा पनि गरिन थालिएको छ कि नेपाल भ्रमण वर्ष २०२० मनाइरहदा चीन लगाएत अन्य राष्ट्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढ्दो छ । चीनबाट हवाई मार्ग १ र स्थल मार्ग ८ स्थान गरी ९ ठाउँबाट चिनीयाँ नागरिक नेपाल प्रवेश गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...