HomeFeatureचूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको  पौडेलको तर्क

चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको  पौडेलको तर्क

काठमाडौं, 27 अप्रैल 2022

नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अहिलेको सत्तागठबन्धन बालुवा र तासको घर भएकाले तर्सनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित उम्मेद्वार अभिमुखीकरण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले बालुवा र तासको घर जस्तै रहेको गठबन्धन एमालेका लागि चूनौति हुन नसक्ने भन्दै तर्सनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाले चूनावमा पराजय स्वीकार गरेर गठबन्धन बनाएको तर्क गर्नुभयो । पौडेलले एमालेले जित्दा मुलुकको समृद्धि र बिकास अघि बढ्ने भएकाले जनताका ला जीत हासिल गर्नुपर्ने धारणा राख्नुभयो । सरकारमा रहेका दलहरु आजका मितिमा पनि चूनाव सार्ने षडयन्त्रमा लागिरहेको उहाको आरोप छ । उहाले जतिसुकै कोसिस गरेपनि समयमा नै निर्वाचन गर्न र एमालेलाई बिजयी हुनबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । पौडेलले स्थानीय तहमा जितको सुरुवात गर्दै प्रदेश र केन्द्रको निर्वाचनमा बिजयी हुँदै एमालेको एकल नेतृत्वको सरकार गठन हुने बताउनुभयो । उहाले तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा एमालेले शानदार बिजयी हासिल गर्ने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...