HomeFeatureछलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आए: महामन्त्री थापा

छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आए: महामन्त्री थापा

काठमाडौं, 26 दिसम्बर 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आएको बताएका छन्। पोखराको साहित्य सम्मेलनमा बोल्दै महामन्त्री थापाले आफूले गठबन्धनमा छलफलअघि पार्टीमा छलफल हुने अपेक्षा राखेको बताए। गठबन्धनको बैठकअघि सरकार निर्माणका विषयमा देउवाले पार्टीमा छलफल गर्ने र पार्टीमा छलफल गर्दा महामन्त्रीहरुलाई बोलाइने आफूले ठानेको बताए।

‘सभापतिले पार्टीमा छलफल गर्छु र त्यसपछि गठबन्धनमा निर्णय गर्छु भन्नुहोला। पार्टीभित्र म पनि पर्छु भन्ने ठानेको थिएँ,’ उनले भने, ‘पार्टी अफिस भए म आफैं जान्थें। बालुवाटार निवास हो। निवासमा नबोलाइ जाने कुरा भएन।  टेलिफोन कुरेर मैले १० बजेको प्लेन टिकट १२ र १२ बजेको प्लेन टिकट २ बजेलाई सारेँ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...